नियम
अन्य कार्यविधि आफैँ व्यवस्थित गर्न सक्ने
ऐन र यस नियमावलीमा लेखिएदेखि बाहेकका अन्य अदालती कार्यविधिका विषय ऐन र यस नियमावलीको प्रतिकूल  नहुने गरी अदालत आफैँले व्यवस्थित गर्न सक्नेछ ।